Back to काउली

जातको नाम: काठमाडौं स्थानीय

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई, पहाड र उच्च पहाड
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : ११०-१२०
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: रातो मिश्रित खैरो
  • बीजदलदेखि जमीनसम्मको काण्ड (hypocotyl) को रंग : गुलावी मिश्रित हरियो
  • बिरुवा अवस्थामा पातको रंग: फिक्का हरियो
  • बयस्क बिरुवामा पातको औषत संख्या: २९
  • बयस्क बिरुवामा पातको पोजिसन: फैलिएको
  • बयस्क बिरुवाको पातको आकार: ५७.४ से.मि. लम्बाई र २०.४ से.मि. चौडाई, टुप्पोपट्टि गोलाकार
  • वयस्क बिरुवाको पातको रंग: फिक्का हरियो
  • कोपीको रंग: दूधजस्तो सेतो
  • फूलको रंग: पहेंलो
  • प्रतिरोधी विशेषताहरू: पानी जमेको सहन सक्ने, कालो सडन रोग सहने
  • कोपीको औषत तौल: २ कि.ग्रा
  • डाँठ र अन्तरगाँठ लामो हुने
  • पातको ब्लेड तल्लो भागमा बिचको नसासम्म काटिएको हुन

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 120

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 68.9
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०४६ (१९९०)
हजार दानाको तौल (ग्राम) :

Other Varieties