Back to मुला

जातको नाम: मिनोअर्ली

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई, पहाड र उच्च पहाडको सिञ्चित भूमि
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : 55-60
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: रातो मिश्रित खैरो
  • बीजदलदेखि जमीनसम्मको काण्ड (hypocotyl) को रंग: फिक्का हरियो
  • बिरुवा अवस्थामा पातको रंग: हरियो
  • बयस्क बिरुवामा पातको औषत संख्या: ३५
  • बयस्क बिरुवामा पातको पोजिसन: फैलिएको
  • बयस्क बिरुवाको पातको आकार: ४५.५ से.मी. लम्बाई र ९.७६ से.मी. चौडाई, आकार दाविलो जस्तो
  • बयस्क बिरुवाको पातको रंग: गाढा हरियो
  • फूलको रंग : बैजनी मिश्रित सेतो
  • मूल जराको आकार र रङ: सिलिन्डर जस्तो, टुप्पापट्टि चुच्चो, ४० से.मी. लामो, सेतो
  • मूल जराको औषत तौल: ६९३ ग्राम
  • जराको स्वाद पिरो र गुलियो मिश्रित
  • जराको दुई तिहाई भाग जमिन मुनी हुन

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 60

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 48.1
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०४६ (१९९०)
हजार दानाको तौल (ग्राम) :