Back to सलगम

जातको नाम: काठमाण्डौ रातो

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : समुन्द्र सतहबाट १००० देखि १५०० मिटर सम्मको मध्य पहाड
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : ६५
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बयस्क बिरुवाको पातको आकार: थोरै दाँतेदार आकारको पात
  • बयस्क बिरुवाको पातको रंग: हल्का हरियो रंगको पात
  • मूल जराको आकार र रङ र जराको छालाको रंग : रातो , जराको आकार : समतल गोलाकार
  • आकर्षक रंगको जरा र जराको आकार र खानामा स्वादिलो भएको कारणले गर्दा सलगमको यो जातलाई प्राथमिकताको आधारमा पहिलो नम्बरमा राखेको
  • थोरै समयमा प्रति एकइ क्षेत्र बाट पनि धेरै आर्थिक लाभ लिन सकिने
  • उपभोक्ता तथा उत्पादक बिच निकै लोकप्रिय ४. व्यवसायिक रुपमा बिउ वीउ उत्पादन गर्न मध्य पहाडमा सजिलो

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 55-65

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) :
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७३
हजार दानाको तौल (ग्राम) :