Back to मुसुरो

जातको नाम: खजुरा मुसुरो ४

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : मध्य तथा सुदुर पश्चिमका तराई ( दाङ्ग देखि कञ्चनपुर सम्म, १०० देखि ७०० मिटर सम्म)
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १३६
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • दालको रङ: सुन्तला रंगको
  • अन्नको रंग: सुन्तले खैरो
  • बयस्क बिरुवाको पातको रंग: फिक्का हरियो
  • फूलको रंग: सेतो पत्तामा निलो नशा भएको
  • प्रति कोषा बीउको संख्या: २ (२-३)
  • प्रति बिरुवा कोषा संख्या: ६४ (२२-१४०)
  • प्रतिरोधी विशेषताहरू: Fusarium ओइलाउने र Stemphyllium blight रोग अवरोधक। सिंचाई नभएको उच्च बारी तथा बेसीमा पनि उपयुक्त हुने। हरियो लाही किराको प्रकोप सहन सक्ने।
  • पचास प्रतिशत फूल फुल्न लाग्ने समय: ८७ (६९-१०३) दिन
  • प्रोटिनको मात्रा: २७.३५
  • रेशा प्रतिशत: १.०५ %
  • स्थान विशेष मध्य तथा सुदूर पश्चिम तराई ( प्रदेश नं ५ तथा ७) मा लोकप्रिय ,घनिभुत आइरन ( ७९ %), जिंक (४५ .१९%) तथा प्रोटिन ( २७%) पाइने ,ओइलाउने तथा स्टेमफाइलम डढुवा रोग सहन सक्ने, आकर्षक खैरो दाना, दानामा घनिभुत आइरन ( ७९ %), स्थिर उत्पादन क्षेमता भएको, साझेदार संस्थाहरुको ठूलो माग भएको ,आकाशे खेतीको लागि उपयुक्त

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 136

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 33
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७५ (२०१८)
हजार दानाको तौल (ग्राम) : 21.6