Back to बदाम

जातको नाम: जनक

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई, भित्रीमधेश र मध्यपहाडी क्षेत्रको सिंचाईको सुविधा नभएको बलौटे दोमट माटो भएको क्षेत्र
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १४५
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • प्रतिरोधी विशेषताहरू: पातमा लाग्ने थोप्ले रोगहरु र सिन्धुरे रोग साहना सक्ने क्षमता भएको
  • यो जातको कोषा र दाना ठुलो हुने भएकाले भुटेर खान रुचाइञ्छ र तेलको मात्रा बढी हुने भएकाले वनस्पति घिउ उत्पादनको लागि प्रयोग हुन्छ।
  • बिरुवाको मुख्य काण्ड सोझै माथि बढ्छ र प्राथमिक हाँगाहरु जमिनको सतहमा समानान्तर फ़ैलनछन र प्राथमिक हाँगाहरुमा एक आँखा बिराई फूल र कोषा लाग्दछन।

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 140-150

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) :
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०४५ (१९८९)
हजार दानाको तौल (ग्राम) :