क्र..

सेवाको प्रकृति

सेवाग्राहीले पुर्याउनु पर्ने प्रकृया र पेश गर्नुपर्ने कागजात

लाग्ने दस्तुर

लाग्ने समय अवधि

सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी शाखा र कार्यकक्ष

गुनासो सुन्ने अधिकारी

क्षतिपूर्ति रकम

कैफियत

.

वीउ बाली खेत निरीक्षण

बीउ विजन प्रमाणिकरण निर्देशिका २०७४ को अनुसुचि ४ अनुसारको पुर्व जानकारी फारम

रु ३२०/- प्रति हेक्टर

खडा बाली अवधि सम्म

प्राविधिक शाखा

 कार्यालय प्रमुख

रु १०००/-

 

.

सूचित भएका बीउ विजनहरुको जानकारी उपलव्ध गराउने

निवेदन

नि शुल्क

१ दिन

प्राविधिक शाखा

कार्यालय प्रमुख

रु १०००/-

 

.

वीउ उत्पादक/ व्यवसायी तथा प्राविधिकहरुका लागि वीउ उत्पादन तथा व्यवस्थापन सम्वन्धि तालिम

सहभागिहरुको विवरण सहित तालिमको माँग गरिएको निवेदन

निशुल्क

वार्षिक स्विकृत कार्यक्रम अनुसार

प्राविधिक शाखा

कार्यालय प्रमुख

रु १०००/-

 

.

वीउमा संकेत पत्र जारी गर्ने

बीउ विजन प्रमाणिकरण निर्देशिका २०७४ अनुसार वीउ बाली खेत निरीक्षण गरेको फारम र वीउ परिक्षण प्रतिवेदन

रु १००/- प्रति मे. टन

वीउ तयार भएपछि

प्राविधिक शाखा

कार्यालय प्रमुख

रु १०००/-

 

.

वीउ परिक्षणका लागि नमुना संकलन

निवेदन

रु. २१७/- प्रति नमुना

३० दिन

प्राविधिक शाखा

कार्यालय प्रमुख

रु १०००/-

 

.

वीउ विजन परिक्षण

  • सम्पुर्ण परिक्षण उमारशक्ति भौतिक शुद्दता र चिस्यान
  • उमार शक्ति परिक्षण
  • शुद्दता परिक्षण
  • चिस्यान परिक्षण
  • जीवितपना परिक्षण
  • ओजस परिक्षण
  • वीउ स्वास्थ्य परिक्षण
  • १००० वा १०० दाना तौल परिक्षण

 

बीउ विजनको नमुना संकलन कार्यवीधि २०७३ को अनुसुचि ३ अनुसारको नमुना विवरण फाराम सहित निवेदन र वीउ नमुना

प्रति नमुना

रु. ५५७/-

 

 

रु. २२९/-

रु.१७४/-

रु.१५४/-

रु.२८९/-

रु.२३२/-

रु.३५१/-

रु.११०/-

 

 

 

३० दिन

 

 

३० दिन

७ दिन

७ दिन

७ दिन

७ दिन

३० दिन

२ दिन

प्राविधिक शाखा

कार्यालय प्रमुख

रु १०००/-

 

.

वीउ उत्पादन तथा व्यवस्थापन सम्वन्धि प्रकाशन सामांग्री वितरण

निवेदन

निशुल्क वा सामांग्री मुल्य अनुसार

मौज्दातमा भए तत्काल

प्रशासन शाखा

कार्यालय प्रमुख

दिनु नपर्ने

 

.

वीउ उत्पादन क्षेत्रहरुको अनुगमन

निवेदन

निशुल्क

कार्यालयको कार्य व्यस्तताको आधारमा तय हुने

प्राविधिक शाखा

कार्यालय प्रमुख

दिनु नपर्ने

 

.

वीउ प्रशोधन तथा भण्डारण निरीक्षण

निवेदन एवं पुष्ट्याई हुने अन्य कागजातहरु

निशुल्क

वार्षिक स्विकृत कार्यक्रम अनुसार

प्राविधिक शाखा

कार्यालय प्रमुख

दिनु नपर्ने

 

१०.

वीउ वजार गुणस्तर अनुगमन

मौखिक तथा लिखित जानकारी

निशुल्क

वार्षिक स्विकृत कार्यक्रम अनुसार

प्राविधिक शाखा

कार्यालय प्रमुख

दिनु नपर्ने

 

सूचना अधिकारी : श्री रामचन्द्र भट्टराई, अधिकृत छैंटौ तह, मोवाइल नं. ९८५८०५१२६९ , इमेल: seedlabhetauda@gmail.com

पुनश्च:

  1. यस वडापत्रमा उल्लेख भएबमोजिम सेवा प्रवाह हुन नसकेमा वा सेवाको वारेमा गुनासो रहेमा कार्यालय प्रमुख समक्ष निवेदन दिन सकिने छ।
  2. जेष्ठ नागरिक, अशक्त तथा सुत्केरीका हकमा सोहि वमोजिम प्राथमिकता दिइने छ ।
  3. लोड सेडिङ्ग र पावर व्याक अप जस्ता ठुला उपकरण मर्मत सम्भार गर्नु पर्दा वा अन्य काबु बाहिरको परिस्थतिको सृजना भइ तोकिएको समयमा कार्य सम्पन गर्न नसकिएको खण्डमा क्षतिपुर्ति उपलव्ध हुने छैन ।
  4. यस कार्यालयको तालुक कार्यालयको सम्पर्क ठेगाना देहाय बमोजिम रहेको छ ।

        कृषि विकास निर्देशनालय हेटौंडा मकवानपुर फोन नं. ०५७-५२०४६६, इमेल: addhetaudap3@gmail.com