Back to गोलभेडा

जातको नाम: अभिलाष F1(पञ्जीकरण मात्र)

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराईको सिंचित क्षेत्र
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) :
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • फलको आकार र रंग: समतल गोलो आकार, आकर्षित रातो रंगको फल
  • बीउको दानाको रंग: हल्का खैरो
  • फलको औषत तौल: ७२ ग्राम
  • प्रतिरोधी विशेषताहरू: स्कोरिंग गर्दा रोग: ५ को स्केलमा २.२, कीरा: ५ को स्केलमा २.६
  • आकर्षित रातो रंगको फल, मध्यम आकारको फल
  • ठिक्कको अमिलो भएको
  • तराईमा जाडोयाम-बसन्त ऋतु सम्म खेती गर्न सकिने
  • छोटो समयमा धेरै उत्पादन लिन सकिने
  • डिटरमिनेट किसिमको
  • थक्रा दिन नपर्ने

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 32
बाली पाक्ने समय (दिन) :

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 85-95
रोपण समय :
विविधताको प्रकार : Hybrid
सिफारिस बर्ष : २०७६ (२०१९)
हजार दानाको तौल (ग्राम) :

Other Varieties