Back to मुङ्ग

जातको नाम: कल्याण

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई, चुरे पहाड र मध्यपहाड
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : ६०
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • कोषाको रंग: गाढा खैरो
  • अन्नको रंग: ओलिभ जस्तो हरियो, दानाको आ“खाको रङ सेतो
  • बयस्क बिरुवाको पातको आकार: लामो डाँठ सहितको तिनपाते
  • बयस्क बिरुवाको पातको रंग: गाढा हरियो
  • फूलको रंग: फिक्का पहेंलो
  • दानाको आकार: oblong
  • प्रति बिरुवा कोषा संख्या: १४
  • प्रति कोषा दाना संख्या: १०
  • प्रतिरोधी विशेषताहरू: पहेंलो मोजाईक भाइरस रोग अवरोधी, सरकोसपोरा पातको धब्वा, व्याक्टेरियल पातको धब्वा रोग सहन सक्ने
  • पचास प्रतिशत फूल फुल्न लाग्ने समय: ४० दिन
  • प्रोटिनको मात्रा: २४.२
  • उपयोगको उपयुक्त तरिका: दाल, दालमोठ
  • रेशा प्रतिशत: ३.२ %
  • कोषा ठाडो हुने
  • प्रतिक्षा भन्दा होचो र छिटो पाक्न

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 60

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 32
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०६३ (२००६)
हजार दानाको तौल (ग्राम) : 48