Back to घिउ सिमी

जातको नाम: त्रिशुली सिमी

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : मध्य र उच्च पहाड
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : 70-75
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • प्रति झुप्पा फूलको संख्या: ७, सेतो
  • काण्डको रंग: असाध्यै थोरै बैजनी रङ सहितको हरियो
  • बीउको दानाको रंग: फिक्कादेखि गाढा खैरो (कफि रङ)
  • बीजदलदेखि जमीनसम्मको काण्ड (hypocotyl) को रंग: हरियो
  • बिरुवा अवस्थामा पातको रंग: फिक्का हरियो
  • बयस्क बिरुवाको पातको आकार: १८ से.मी. लम्बाई र वीचको सानो पातको चौडाई १६ से.मी
  • बयस्क बिरुवाको पातको रंग: गाढा हरियो
  • बोटको विशेषता: एकपछि अर्को गर्दै फल लाग्ने खालको लहरे तरकारी
  • कोषाको आकार र रङ: लम्बाई २५ से.मी. र मोटोपन ११ मि.मी., तौल १५.२ ग्रा., हरियो
  • प्रति कोषा बीउको संख्या: १०
  • प्रोटिनको मात्रा: १००
  • सिग्मा आकारका कोषा
  • खैरो खैरो सेतो बीउको आँखा

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 55
बाली पाक्ने समय (दिन) : 120

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) :
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : 2051
हजार दानाको तौल (ग्राम) : 331