Back to रायो

जातको नाम: खुमल रातोपात

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : मध्यपहाड र उच्च पहाड
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : ६०-७०
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: कालो
  • बीजदलदेखि जमीनसम्मको काण्ड (hypocotyl) को रंग: बैजनी
  • बिरुवा अवस्थामा पातको रंग: बैजनी मिश्रित हरियो
  • बयस्क बिरुवामा पातको औषत संख्या: २७
  • बयस्क बिरुवामा पातको पोजिसन: मध्यम फैलिएको
  • बयस्क बिरुवाको पातको आकार: ५२.२ से.मि. लम्बाई र २०.८ से.मि. चौडाई, टुप्पोपट्टि गोलाकार
  • बयस्क बिरुवाको पातको रंग: गाढा हरियो, बैजनी रङको पातको नसा
  • फूलको रंग: पहेंलो
  • पातको औषत तौल: ६० ग्राम
  • खुमल चौडापातको तुलनामा डुकु ढिलो निस्कने
  • पुष्पदल कप आकारको हुन

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 70

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 19.1
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०५१ (१९९४)
हजार दानाको तौल (ग्राम) :