Back to धान

जातको नाम: मुकाबला २३ (पञ्जीकरण मात्र)

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : समुन्द्र सतहबाट ७०० मिटर उचाई सम्मको तराई, भित्री मधेश र बेंसीहरु
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १२५
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • मसिनो दाना,
  •  खुल्ला सेचित,
  • चाडो पाक्ने,
  • उत्पादन ५.२ टन / हेक्टर
  • तराई तथा भित्रि मधेश क्षेत्रमा हुने,
  • बिरुवा मध्यम अग्लो र ठाडो संगै बलियो र डाँठ ठिक्कको मोटो,
  • पातको धार गाढा हारियो र leaf sheath हरियो र खस्रो भएको, झण्डे पात ठाडो, लामो र चौडा भएको,
  •  भुस खैरो रंगको, apiculus र awn नभएको, कर्नेल छोटो, कडा र गोलो भएको
  • फूल फुल्न लाग्ने दिनहरु  ९४ दिन
  • उत्पादकत्व ५.२ टन/हेक्टर
  • बाली पाक्ने समय  १२५ दिन
  • बोटको औसत उचाई  १०६.१ से मी
  • हजार दानाको तौल  १६.६ ग्राम

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 94
बाली पाक्ने समय (दिन) : 125

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 106.1
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७६ (२०१९)
हजार दानाको तौल (ग्राम) : 16.6