Back to धान

जातको नाम: मिथिला

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई, भित्री मधेश र मध्यपहाडको बेंसी
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १४५-१५०
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • खैरो फड्के कीरा र डा“ठको गवारो कीरा अवरोधी, व्याक्टेरियल पात डढुवा र मरुवा रोग अवरोधी, सुख्खा सहन सक्ने
  • गा“ज बढी आउने र छरिने
  • दाना मसिना
  • बिरुवाको प्रकृति  प्रति वर्ग मीटर बाला लाग्ने गा“ज औषतमा २६८ वटा आउने
  • झण्डे पात कोण  मध्यम ठाडो
  • शिखर आकार  मध्यम ख“दिलो
  • शिखर लम्बाई  २२.९८ से मी
  • अन्नको रंग हल्का सुनौलो

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 118
बाली पाक्ने समय (दिन) : 150

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 110
रोपण समय : आषाढको दोश्रो हप्तादेखि श्रावणको दोश्रो हप्तासम्म महिना
विविधताको प्रकार :
सिफारिस बर्ष : २०६३ (२००६)
हजार दानाको तौल (ग्राम) : 18.2