Back to धान

जातको नाम: महाराजा F१ (पञ्जीकरण मात्र)

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : समुन्द्र सतहबाट ७०० मिटर उचाई सम्मको तराई, भित्री मधेश र बेंसीहरु
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १३३
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • एमाइलोजको प्रतिशत  २५.६ %
  • धानबाट निकालिएको चामलको प्रतिशत  ६५.५ %
  • चामलको वर्गीकरण  ठिक्कको मसिनो
  • बोटहरु ठाडो संगै सानो र मध्यम लम्बाई भएको डाँठ, एन्थोसायनिन रंग नभएको नोडहरुमा
  • मध्यम हरियो पात संगै पातको धारको सतह मा मध्यम यौवन/ परिपक्क, रंगबिहिन auricles भएको, सेतो ligule विभाजित आकारमा रहेको
  • झण्डे पात ठाडो, बालाहरु झुण्डिएको र लतारिएको, पाराले रंगको lemma र palea र टुप्पोमा खैरो रंग भएको, पातको वृद्दधावास्ता मध्यम

 


उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 104
बाली पाक्ने समय (दिन) : 133

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 116
रोपण समय :
विविधताको प्रकार : Hybrid
सिफारिस बर्ष : २०७६ (२०१९)
हजार दानाको तौल (ग्राम) : 17.1