Back to धान

जातको नाम: एरिज अइडिया (पञ्जीकरण मात्र)

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई,भित्री मधेश, नदी किनार
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १२०-१२५
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • नेपालमा मसिनो चामल आयात धेरै भइरहेकोले यस धान मसिनो, बासनादार र खानामा उत्तम गुणस्तर रहेको छ |
  • हाब्रिड जातका धानको उत्पादन क्षमता धेरै हुने र राम्रो सिचाई र मलखाद मिलाउन सके राम्रो उत्पादन र उच्चतम प्रतिफल दिने हुनाले यस एरिज आइडा किसानको लागि बिकल्प हुन सक्छ |
  • चामल आयात प्रतिस्थापना गर्न मदत पुर्याउने देखिएकोले 

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 91
बाली पाक्ने समय (दिन) : 120

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 95
रोपण समय : ब्याड बनाउने समय : जेष्ठ महिनाको पहिलो साता, रोपाई गर्ने समय : जेष्ठ महिनाको आन्तिम साता
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७४ (२०१८)
हजार दानाको तौल (ग्राम) : 18