Back to धान

जातको नाम: लेकाली धान — १

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : १५००— २६०० मिटर सम्मको उच्च पहाडी क्षेत्र .
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १५८
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बिरुवाको प्रकृति  प्रति वर्ग मीटर बाला लाग्ने गा“ज औषतमा २३९ वटा आउने
  • झण्डे पात कोण  तेर्सो
  • शिखर आकार मध्यम
  • शिखर लम्बाई  २२.५ से मी
  • अन्नको रंग  फिक्का खैरो
  • प्रोटिनको मात्रा  ९.२
  • धानबाट निकालिएको चामलको प्रतिशत  ७२.६ %
  • विरुवाको अन्तर गाँठ हरियो र कष्ठ टुसा छोटो हुने
  • झण्डे पात चन्दननाथ–३ भन्दा चौडा र छोटो हुन

 


उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 120
बाली पाक्ने समय (दिन) : 158

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 115
रोपण समय : उच्च पहाडी क्षेत्रमा बैशाख अन्तिम हप्तासम्म र सोभन्दा तल्लो क्षेत्रतिर जेठ अन्तिम हप्तासम्म महिना
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७१(२०१४)
हजार दानाको तौल (ग्राम) : 25.7