Back to धान

जातको नाम: सुख्खा धान — ५

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई र भित्रि मधेसको असिञ्चित खेत र मध्य पहाडको ५०० मिटर उचाईको टार बेँसी .
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १२५
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बिरुवाको प्रकृति: प्रति वर्ग मीटर बाला लाग्ने गा“ज औषतमा २००–२५९ वटा आउने
  • झण्डे पात कोण: ठाडो
  • शिखर आकार: खदिलो
  • शिखर लम्बाई: २२ से. मि.
  • अन्नको रंग: सेतो
  • चामलको चमक: मध्यम
  • प्रतिरोधी विशेषताहरू: पातको मरुवा र पात डढुवा रोग अवरोधी, डाँठको गवारो, फड्के कीराको क्षति सहन सक्ने, बालीको प्रजनन अवस्थामा सुख्खा सहन सक्ने
  • प्रोटिनको मात्रा: ९.८
  • एमाइलोजको प्रतिशत: २२.४ %
  • धानबाट निकालिएको चामलको प्रतिशत: ७२ सग्लो चामलः ५४ %
  • चामलको वर्गीकरण: मध्यम मसिनो
  • पात र पातको आवरणको रङ गाढा हरियो
  • बोट हेर्दा स्वर्णा धानको जस्तो, तर दानाको अकार ठूलो र अलि मोटो
  • कान्छी मसुली र सोना मसुलीको सट्टामा प्रयोग गर्न सकिने

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 95
बाली पाक्ने समय (दिन) : 125

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 125
रोपण समय : आषाढको तेश्रो हप्तादेखि श्रावणको दोस्रो हप्तासम्म र छरुवा तरिकाबाट पनि खेती गरी सन्तोषजनक उत्पादन लिन सकिने
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७१(२०१४)
हजार दानाको तौल (ग्राम) : 21