Back to धान

जातको नाम: अल्ट्रा सुपर सम्पूर्ण (पञ्जीकरण मात्र)

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : समुन्द्र सतहबाट ७०० मिटर उचाई सम्मको तराई,भित्री मधेश तथा नदी किनार
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १३५-१३७
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • शिखर लम्बाई: २१.८ से.मि.
  • नेपालमा मसिनो चामल आयात धेरै भइरहेकोले यस धान मसिनो र खानामा उत्तम गुणस्तर रहेकोले यस धानले चामल आयात प्रतिस्थापना गर्न मादत पुर्याउने देखिन्छ |

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 107-110
बाली पाक्ने समय (दिन) : 135-137

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 91-97
रोपण समय : ब्याड बनाउने समय : जेष्ठ महिनाको पहिलो साता, रोपाई गर्ने समय: जेष्ठ महिनाको आन्तिम साता महिना
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७४ (२०१८)
हजार दानाको तौल (ग्राम) : 14-16