Back to धान

जातको नाम: सुपर चाईना ६०१ F१

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : समुन्द्र सतहबाट ७०० मिटर उचाई सम्मको तराई, भित्री मधेश र बेंसीहरु
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १२५
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बिरुवाको प्रकृति: २५२ गांज /वर्ग मि
  • एमाइलोजको प्रतिशत: २२.८ %
  • धानबाट निकालिएको चामलको प्रतिशत: 72.५ %
  • चामलको वर्गीकरण: मसिनो
  • बोटहरु ठाडो संगै मध्यम लम्बाई भएको डाँठ, एन्थोसायनिन रंग नभएको नोडहरुमा
  • हरियो पात संगै पातको धारको सतह मा मध्यम यौवन/ परिपक्क, रंगबिहिन auricles भएको, सेतो ligule विभाजित आकारमा रहेको
  • बालाहरु झुण्डिएको र लतारिएको, पाराले रंगको lemma संगै टुप्पोमा पहेलो रंग भएको

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 92
बाली पाक्ने समय (दिन) : 6.6

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 112.5
रोपण समय :
विविधताको प्रकार : Hybrid
सिफारिस बर्ष : २०७६ (२०१९)
हजार दानाको तौल (ग्राम) : 24.2