Back to धान

जातको नाम: लेकाली धान — ३

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : १५००— २६०० मिटर सम्मको उच्च पहाडी क्षेत्र .
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १५२
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बिरुवाको प्रकृति  प्रति वर्ग मीटर बाला लाग्ने गा“ज औषतमा २६१ वटा आउने
  • झण्डे पात कोण  तेर्सो
  • शिखर आकार  मध्यम
  • शिखर लम्बाई  २४.५ से मी
  • अन्नको रंग  खैरो
  • पात र घा“टी मरुवा रोग अवरोधी, कम तापक्रम सहन सक्ने, बोट नढल्ने
  • विरुवाको अन्तर गा“ठ फिक्का सुनौलो रङ र कष्ठ टुसा लेकाली धान–१ भन्दो लामो हुने
  • झण्डे पात चन्दननाथ–३ भन्दा चौडा र छोटो हुन

 

 


उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 117
बाली पाक्ने समय (दिन) : 152

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 116
रोपण समय : उच्च पहाडी क्षेत्रमा बैशाख अन्तिम हप्तासम्म र सोभन्दा तल्लो क्षेत्रतिर जेठ अन्तिम हप्तासम्म महिना
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७१(२०१४)
हजार दानाको तौल (ग्राम) : 116