Back to धान

जातको नाम: एच.जे.-जि.५ F१ (पञ्जीकरण मात्र)

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : समुन्द्र सतहबाट ७०० मिटर उचाई सम्मको तराई, भित्री मधेश, नदी किनार, बेँसी तथा समतल फाँट
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १२०-१३०
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बिरुवाको प्रकृति१० - १५ गांज
  • झण्डे पात कोणठाडो
  • शिखर लम्बाई २६.१२ से मी
  • धेरै मात्रामा दानको उत्पादन हुने, राम्रो गांज, झण्डे पात ठाडो, प्रोटिनको मात्र धेरै( १०.०६), लामो मसिनो दाना भएको तर बास्नादार एकदमै कम भएको, खानमा स्वादिलो, मलखाद संग प्रतिक्रिया दिने, नढल्ने, धानबाट धेरै मात्रामा चामल निस्किने, B:C ratio धेरै भएको  उत्पादन

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 120-130

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 95-110
रोपण समय : बर्खा बेला ( जेष्ठ -असार) र भदौ मा नि खेती गर्न सकिन्छ
विविधताको प्रकार : Hybrid
सिफारिस बर्ष : २०७३ (२०१७)
हजार दानाको तौल (ग्राम) : 26-28