Back to आलु

जातको नाम: एम एस ४२.३

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराइ देखि पहाडी उपत्यका तथा खोचसम्म करिव 1600 मि. उचाइसम्म
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : 100-120
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • फूलको विवरण: हल्का सेतो
  • नीलो लाम्चो दाना
  • हल्का सेतो फूल
  • डढुवा रोग कम लाग्ने
  • तराई देखि पहाडी उपत्यका तथा खोच (१०० देखि १६०० मिटर सम्म मात्र) मा खेती गरिदै आएको
  • बजार मूल्य राम्रो भएको
  • स्वादिलो हुनाले नेपालका कृषक बीच निकै लोकप्रीय जात भएको
  • उच्च पहाडको २००० मि भन्दा माथिका क्षेत्रमा यो जातमा एजेरु रोगको समस्या हुन सक्ने भएको हुँदा सो क्षेत्रमा यो जातको प्रवेश गराउनु हुदैन

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) :

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) :
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : 2076
हजार दानाको तौल (ग्राम) :