Back to आलु

जातको नाम: खुमल विकास

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : मध्य पहाड देखि उच्च पहाड सम्म (1200 मिटर देखि 3000 मिटर सम्म )
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : 100-110
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • अन्नको रंग: दानाको बाहिरी रंग गाढा रातो हुने
  • काण्डको किसिम: मध्यम मोटाइ र गाढा हरियो रंगको, डाठमा एन्थोसयनिन (कलेजी रातोपन) बढी, पत्रदलमा सेकेन्डरी पत्र र झुस कम हुने
  • पातको किसिम र रङ: अण्डाकारको बनावट र हरियो रंगको
  • फूलको विवरण: सेतो गुलाबी रंगको, मध्यम फुल्ने
  • गुदीको रंग: घिउ जस्तै सेतो
  • दानाको आकार: गोलो देखि अण्डाकारको हुने
  • सुषुप्त अवस्था: ६-८ हप्ता
  • सुख्खा पदार्थ प्रतिशत: १९.५-२० %
  • नेपालमा दुइवटा फरक जातको क्रसबाट विकसित पहिलो जात
  • आलु चिप्स बनाउन उपयुक्त
  • रातो छाला भएकाले धेरै उपभोक्ताको रुचीमा पर्ने
  • यसबाट बनेको चिप्स र तरकारी खाँदा स्वादिस्ट
  • रातो कमिलाले कम क्षेति पुर्याउने
  • सुक्खा सहनसक्ने जात

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 100-110

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 58
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : 2075
हजार दानाको तौल (ग्राम) :