Back to आलु

जातको नाम: खुमल उज्जवल

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : मध्य पहाड देखि उच्च पहाडी क्षेत्र
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : 100-120
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बिरुवाको प्रकृति: मध्यम अग्लो, ठाडो, फैलिने स्वभावको
  • अन्नको रंग: सेतो र चिप्लो सतह
  • दानाको प्रकार: अण्डाकार, मध्यम आकारको
  • काण्डको किसिम: मध्यम मोटो, हरियो, धेरै झुस भएको, खस्रो
  • पातको किसिम र रङ: बाक्लो, चिल्लो, टुप्पा चुच्चो परेको, गाढा हरियो
  • फूलको विवरण: सेतो, फूलको संख्या तुलनात्मक रुपमा धेरै
  • गुदीको रंग : पहेंलो
  • प्रतिरोधी विशेषताहरू: डढुवा रोग सहन सक्ने, भाइरस ‘एक्स’ र ‘वाई’ अवरोधी
  • प्रति बोट डाँठ (काण्ड) संख्या: ५
  • प्रति बोट दाना संख्या: ७
  • सुषुप्त अवस्था: लामो (८ हप्ताभन्दा बढी) हप्ता
  • सुख्खा पदार्थ प्रतिशत: १७.५२ %
  • स्टार्च प्रतिशत: १४.२ %
  • घुलनशील चिनीको मात्रा: २५.३३ मि.ग्रा./१०० ग्रा.
  • प्रशोधन गुण: मध्यम
  • पात र डाठमा प्रशस्त झुस (trichome) देखा पर्ने
  • धेरै फूल फुल्ने

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 120

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 50
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : 2071
हजार दानाको तौल (ग्राम) :