Back to धान

जातको नाम: सुख्खा धान — ४

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई र भित्रि मधेसको असिञ्चित खेत र मध्य पहाडको ५०० मिटर उचाईको टार
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : ११८-१२५
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बिरुवाको प्रकृति: प्रति वर्ग मिटर बाला लाग्ने गांज औषतमा २४९ वटा आउने
  • झण्डे पात कोण: मध्यम
  • शिखर आकार: खदिलो
  • शिखर लम्बाई: २३.८ से. मि.
  • अन्नको रंग: सेतो
  • चामलको चमक: मध्यम
  • प्रतिरोधी विशेषताहरू: पातको मरुवा र पात डढुवा रोग अवरोधी, डाँठको गवारो र फड्के कीराको क्षति सहन सक्ने, बालीको प्रजनन अवस्थामा सुख्खा सहन सक्ने
  • प्रोटिनको मात्रा: १०.१
  • एमाइलोजको प्रतिशत: २२.२ %
  • धानबाट निकालिएको चामलको प्रतिशत: ७० सग्लो चामलः ५४ %
  • चामलको वर्गीकरण: मध्यम मसिनो
  • सुख्खा सहने दुई वटा Ttl जीन भएकोले बेर्ना, गांज, र बाला पसाउने अवस्थामा सुख्खा सहन सक्ने
  • झट्ट हेर्दा आईआर ६४ धान जस्तो देखिने
  • यो जात राधा–४, कान्छी मसुली, घैया–१ र बिन्देश्वरी जातको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 85
बाली पाक्ने समय (दिन) : 125

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 102
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७१(२०१४)
हजार दानाको तौल (ग्राम) : 19.5