Back to धान

जातको नाम: पृथ्वी गोल्ड ११११ F१ (पञ्जीकरण मात्र)

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : समुन्द्र सतहबाट ७०० मिटर उचाई सम्मको तराई, भित्री मधेश र बेंसीहरु
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १२९
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बिरुवाको प्रकृति  ३०४ गांज/ वर्ग मि
  • एमाइलोजको प्रतिशत  २० - २५ %
  • धानबाट निकालिएको चामलको प्रतिशत  ७० - ७२ %
  • लामो कडा किसिमको दाना
  • उत्पादन प्रति हेक्टर ५.२ टन रहेको र मसिनो धान, तराई तथा भित्रि मधेश क्षेत्रमा हुने, बिरुवाको उचाई मध्यम ,पात हरियो हुनुको साथै बिरुवा नढल्ने प्रबिर्तिको, राम्रो मसिनो दाना, पाराले रंगको भुस, सजिलै संगै चुटानी हुने

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 99
बाली पाक्ने समय (दिन) : 129

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 100.3
रोपण समय :
विविधताको प्रकार : Hybrid
सिफारिस बर्ष : २०७६ (२०१९)
हजार दानाको तौल (ग्राम) : 23.4