Back to धान

जातको नाम: यू.एस. ३०५ F१ (पञ्जीकरण मात्र)

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : समुन्द्र सतहबाट ७०० मिटर उचाई सम्मको तराई, भित्री मधेश र बेंसीहरु
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १३२
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बिरुवाको प्रकृति : २८९ गांज/ वर्ग मि
  • एमाइलोजको प्रतिशत : २३.८ %
  • धानबाट निकालिएको चामलको प्रतिशत : ७०.४ %
  • चामलको वर्गीकरण : ठिक्क मसिनो दाना भएको
  • बिरुवा परिपक्क हुन मध्य ढिलो समय लाग्ने, डाँठ अर्ध ठाडो, बाला लामो, awn नभएको
  • झण्डे पात समतल , गाढा हरियो पात संगै पातको धारको सतहमा मध्यम यौवन
  • Lemma र palea पराले रंगको, lemma को टुप्पोमा सेतो रंग, ठिक्कको मसिनो दाना भएको

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 105
बाली पाक्ने समय (दिन) : 132

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 109.3
रोपण समय :
विविधताको प्रकार : Hybrid
सिफारिस बर्ष : २०७६ (२०१९)
हजार दानाको तौल (ग्राम) : 18.8