Back to मकै

जातको नाम: मनकामना ४

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : नेपालको पूर्व देखि पश्चिम सम्म मध्य पहाडको १६०० मिटर भन्दा तल
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : ११७
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • उत्पादनको आधारमा स्थानीय जात भन्दा बढी फल्ने, घोगा पाकि सक्दा पनि बोट हरियो रहने हुनाले घासको लागि पनि यो जात राम्रो छ |
  • यो जात stay green प्रकारको भएकोले अन्य जातको तुलनामा केहि मात्रामा खडेरी र सुख्खा सहन सक्छ |
  • मकैमा लाग्ने रोग पात डडुवा ( Helminthosporium turcicum) अन्य सिफारिस मकै सरह नै प्रतिरोधी किसिमको प्रतिक्रिया देखाएको छ |
  • हाल देखा परेको नयाँ रोग ध्वाँसे थोप्ले रोग ( Gray Leaf Spot) को सम्बन्धमा कृषकको परम्परागत जात ( Local variety) को दाँजोमा प्रतिरोधी देखिन्छ |
  • कर्न फ्लेक्सको लागि उपयुक्त, पोलेर, भुटेर, च्याख्ला, पिठो, आटो
  • खैरो धब्बे रोग सहन सक्ने
  • प्रोटिनको मात्रा : 9.44
  • च्याङ्खला र पीठोको अनुपात : 2.07: 1
  • बोटको फेदबाट घोगासम्मको उचाइ : 131 से मी
  • पचास प्रतिशत धान चमरा निस्कन लाग्ने समय : 56 दिन
  • पचास प्रतिशत धान जुँगा निस्कन लाग्ने समय : 73 दिन
  • पातको आकार : मझौला तथा आधा झुकेको
  • बीउको दानाको रंग : पहेंलो
  • बीजको प्रकार : थाप्लो नकुच्चिएको
  • धानचमराको रङ : हल्का रातो तथा सेतो मिश्रित
  • जुँगाको रङ : हल्का रातो तथा सेतो मिश्रित
  • पातको मूल नसाको रङ : सेतो

 


उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 73
बाली पाक्ने समय (दिन) : 145

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 221
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०६५ (२००८)
हजार दानाको तौल (ग्राम) : 378