General Information
Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : कर्णाली पूर्वका मध्यपहाड
Recommended Domain :
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : १४०-१४५
Maturity Duration :
गुण तथा विशेषताहरू :
- १. घोगा चाहि बिरूवाको मध्य भाग तिर लाग्ने भएकाले यो जात नढल्ने हुन्छ,
- २. सुक्खा सहन सक्ने,
- ३. Leaf sheath मा भएको एन्थोसायनिन रंग : कम,
- ४. सबै भन्दा माथि भएको दानाको रंग : सेतो,
- ५. पातको कोण : मध्यम
- पोलेर, उसिनेर, भुटेर, आटो, च्याख्ला, ढिडो
- खरानी प्रतिशत : 1.37 %
- प्रोटिनको मात्रा : 9.85
- खैरो धब्बे रोग सहन सक्ने
- बोटको फेदबाट घोगासम्मको उचाइ : 131 से मी
- पचास प्रतिशत धान जुँगा निस्कन लाग्ने समय : 74 दिन
- पातको आकार : मझौला तथा आधा झुकेको
- बीउको दानाको रंग : सेतो
- बीजको प्रकार : थाप्लो नकुच्चिएको
- दानाको प्रकार : दानाको तालु नठेप्चेको
- धानचमराको रङ : मिश्रित (गुलावी 75∞ तथा सेतो 25∞)
- जुँगाको रङ : मिश्रित (गुलाबी 85∞ र सेतो 15∞)
- पातको मूल नसाको रङ : सेतो
उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) : 84
बाली पाक्ने समय (दिन) : 140-145
Other Characteristics
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 239
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०६६ (२०१०)
हजार दानाको तौल (ग्राम) : 365
|
Copyright © 2024. All rights reserved.