General Information
Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : उच्च पहाड
Recommended Domain :
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : १७५
Maturity Duration :
गुण तथा विशेषताहरू :
- नढल्ने, भा“च्ने बेलामा पनि पात हरियो रहन
- पोलेर, भुटेर, उसिनेर, च्यांख्ला, ढिंडो बनाएर, आदि
- पात डढ्ने रोग अवरोधी
- प्रोटिनको मात्रा : 9.7
- च्याङ्खला र पीठोको अनुपात : 54: 31
- बोटको फेदबाट घोगासम्मको उचाइ : 148 से मी
- पचास प्रतिशत धान जुँगा निस्कन लाग्ने समय : 98 दिन
- पातको आकार : मझौला तथा आधा घुमेको
- बीउको दानाको रंग : दूधे सेतो
- बीजको प्रकार : ठूलो, थाप्लो नकुच्चिएकोदेखि अलिअलि कुच्चिएकोसम्म
- घोगाको वनावट : अर्ध बेल्ना तथा अर्ध सोली आकार
- धानचमराको रङ : सेतो र गुलावी मिश्रित (70∞ सेतो र 30∞गुलावी
- जुँगाको रङ : सेतो र गुलावी मिश्रित (60∞ सेतो र 40∞गुलावी)
- पातको मूल नसाको रङ : हल्का सेतो
उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 175
Other Characteristics
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 280
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०५४ (१९९७)
हजार दानाको तौल (ग्राम) : 350
|
Copyright © 2024. All rights reserved.