Back to मकै

जातको नाम: अरुण- २

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई, मध्यपहाड
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : ८०-९०
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • पोलेर खाने, बेबी कर्नको लागि सिफारिश गरिएको जात, आटो, ढिंडो खान सकिने, वर्षको तीन खेती गरिने ठा“उको लागि उपयुक्त
  • सुख्खा सहन सक्ने, तातो सहन सक्ने (३८ डिग्री सेल्सीयससम्म)
  • पातको आकार : मझौला तथा आधा झुकेको
  • बीउको दानाको रंग : पहेंलो
  • बीजको प्रकार : थाप्लो नकुच्चिएको
  • घोगाको वनावट : अर्ध बेलना तथा अर्ध सोली आकारको टुप्पासम्म खोस्टाले छोपेको
  • धानचमराको रङ : रातो र सेतो मिश्रित
  • जुँगाको रङ : अमला रङ र गुलावी मिश्रित
  • पातको मूल नसाको रङ : सेतो

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 90

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 200
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०३९ (१९८१)
हजार दानाको तौल (ग्राम) : 321