Back to मकै

जातको नाम: शितला

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : पहाड
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १३०-१३५
Maturity Duration :
गुण तथा विशेषताहरू :

 

  •  नढल्ने र वाली पाकी सक्दा पनि पात हरियै रहन
  •  पातको डढुवा रोग र खैरो धब्बे रोग सहन सक्ने
  • उपयोगको उपयुक्त तरिका : पोलेर, भुटेर, उसिनेर, च्याँख्ला, ढिंडो, आदि
  • प्रोटिनको मात्रा : 11.0
  • च्याङ्खला र पीठोको अनुपात : 2.1: 1
  • बोटको फेदबाट घोगासम्मको उचाइ : 118 से मी
  • पचास प्रतिशत धान जुँगा निस्कन लाग्ने समय : 72 दिन
  • पातको आकार : मझौला तथा आधा झुकेको
  • बीउको दानाको रंग : सेतो
  • बीजको प्रकार : थाप्लो नकुच्चिएको
  • घोगाको वनावट : अर्ध बेल्ना तथा अर्ध सोली आकार
  • धानचमराको रङ : सेतो र गुलावी मिश्रित
  • जुँगाको रङ : सेतो र गुलावी मिश्रित
  • पातको मूल नसाको रङ : सेतो र गुलावी मिश्रित
     

 


उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 135

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 237
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०६३ (२००६)
हजार दानाको तौल (ग्राम) : 401