Back to मकै

जातको नाम: रामपुर हाईब्रिड — २

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : नारायणी नदि पूर्वका भित्री मधेश तथा तराई
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १३०-१६० (हिउँदे)
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • एकदम मोटो डांठ , नढल्ने 
  • गाढा हरियो पात, घोगाहरू मोटो, लम्बाई मध्यम खालको र टुप्पा खोस्टाले टम्म छोपेको
  •  रोग र कीरा अवरोधक
  • उपयोगको उपयुक्त तरिका : पशुपन्छीको दानाका साथै मानिसको खाना
  • प्रोटिनको मात्रा : 7.59
  • च्याङ्खला र पीठोको अनुपात : 4:1
  • बोटको फेदबाट घोगासम्मको उचाइ : 113 से मी
  • पचास प्रतिशत धान चमरा निस्कन लाग्ने समय : 66 दिन
  • पचास प्रतिशत धान जुँगा निस्कन लाग्ने समय : 71 दिन
  • पातको आकार : चौडा, केही तेर्सो खालको
  • बीउको दानाको रंग : बेसारे पहेंलो
  • बीजको प्रकार : थाप्लो नकुच्चिएको बाङ्गो टिङ्गो खालको लाइन भएको
  • घोगाको वनावट : लम्बाइ मध्यम (लम्बाई 13.2 से.मी. र व्यास 4.6 से.मी.)
  • धानचमराको रङ : बैजनी
  • जुँगाको रङ : गुलावी
  • पातको मूल नसाको रङ : सेतोे


 

 

 

 


उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 135

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 203
रोपण समय :
विविधताको प्रकार : Hybrid
सिफारिस बर्ष : २०६९ (२०१२)
हजार दानाको तौल (ग्राम) : 349