Back to मकै

जातको नाम: खुमल हाब्रिड मकै २

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : मध्य पहाडी क्षेत्रमा वर्षा याममा र तराई तथा भित्रि मधेसमा हिउदे मौसममा
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १५२- Winter
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • अन्य जातको तुलनामा यो जातको जु“गा छिटो विकास हुन्छ र लामो हुन्छ
  • कुनै कुनै घोगाको खोस्टाको टुप्पामा पात देखा पर्ने
  •  मकै पाकिसकेपछि पनि पात हरियै रहने
  • पोलेर, भुटेर, ढिंडो वा च्यांख्ला पकाएर, उसिनेर खान सकिने
  • पातमा लाग्ने रोग नचबथ भिबा कउयत र लयचतजभचल भिबा दष्निजत
  • प्रोटिनको मात्रा : 7.32
  • बोटको फेदबाट घोगासम्मको उचाइ : 115 से मी
  • पचास प्रतिशत धान चमरा निस्कन लाग्ने समय : 83 दिन
  • पचास प्रतिशत धान जुँगा निस्कन लाग्ने समय : 86 दिन
  • पातको आकार : बेस्करी घुमेको
  • बीउको दानाको रंग : पहेंलो
  • बीजको प्रकार : थाप्लो नकुच्चिएको
  • घोगाको वनावट : बेल्ना आकारको
  • धानचमराको रङ : हल्का रातो र सेतो मिश्रित गुलावी
  • जुँगाको रङ : रातो रातो मिश्रित
  • पातको मूल नसाको रङ : हरियो हरियो सेतोे

 

 

 


उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 152

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 232
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७१ ( २०१४)
हजार दानाको तौल (ग्राम) : 320.6