Back to मकै

जातको नाम: अरुण -४

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : मध्यपश्चिमदेखि पूर्वको तराई, भित्री मधेश र मध्य पहाड; तराई र भित्री मधेशमा हिउँदे र वसन्ते तथा मध्य पहाडमा गृष्म ऋतुमा खेती गर्न सकिने
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : ११३-११५
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • धानचमराका हाँगा केही घुमेका र धानको संख्या बाक्लो
  • जुँगामा बैजनी रङको उपस्थिति हुने
  • डुवान, सुख्खा, चिसो, र तातो सहन सक्ने
  • पोलेर, भुटेर, ढिंडो वा च्यांख्ला पकाएर, उसिनेर खान सकिने
  • प्रोटिनको मात्रा: 9.55
  • च्याङ्खला र पीठोको अनुपात: 3.6: 1
  • पातको आकार: बेस्करी घुमेको
  • बीउको दानाको रंग: पहेंलो
  • बीजको प्रकार: थाप्लो नकुच्चिएको
  • घोगाको वनावट: मध्यम सोली आकारको
  • धानचमराको रङ: हल्का रातो र सेतो मिश्रित गुलावी
  • जुँगाको रङ: रातो रातो मिश्रित
  • पातको मूल नसाको रङ: हरियो हरियो सेतोे

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 90

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 200
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७२ (२०१५)
हजार दानाको तौल (ग्राम) : 322