Back to मकै

जातको नाम: अरुण - ६

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : मध्यपश्चिमदेखि पूर्वको तराई, भित्री मधेश र मध्य पहाड; तराई र भित्री मधेशमा हिउँदे र वसन्ते तथा मध्य पहाडमा गृष्म ऋतुमा खेती गर्न सकिने
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : ९०
Maturity Duration :
गुण तथा विशेषताहरू :
  •  सबैभन्दा छिटो पाक्ने जात भएकाले पछि सुख्खा भए पनि फरक नपर्ने
  •  धानचमरामा धानको संख्या बाक्ला
  • पोलेर, भुटेर, ढिंडो वा च्यांख्ला पकाएर, उसिनेर खान सकिने
  • पातको डढुवा रोग अवरोधी तथा डुवान, सुख्खा, चिसो, र तातो सहन सक्ने
  • प्रोटिनको मात्रा : 10.92
  • च्याङ्खला र पीठोको अनुपात : 3.1: 1
  • पातको आकार : बेस्करी घुमेको
  • बीउको दानाको रंग : पहेंलो
  • बीजको प्रकार : थाप्लो नकुच्चिएको
  • घोगाको वनावट : लामो सोली आकारको
  • धानचमराको रङ : हल्का रातो र सेतो मिश्रित गुलावी
  • जुँगाको रङ : रातो रातो मिश्रित
  • पातको मूल नसाको रङ : हरियो हरियो सेतोे

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 80

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 209
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७२ (२०१५)
हजार दानाको तौल (ग्राम) : 252.6