Back to मकै

जातको नाम: गुल्मी-२ (पञ्जीकरण मात्र)

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : गुल्मी र अर्घाखाँची जिल्लाको ७०० देखि १४०० मिटर उचाइको क्षेत्र
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १२५
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • मकै पाकीसक्दा पनि पात हरियै रहन
  • पोलेर, भुटेर, आटो (च्यांख्ला) बनाएर
  •  कम मलखादको प्रयोगमा पनि राम्रो उत्पादन दिने≤ पात थोप्ले, पात डढुवा, र बोट कुहिने रोग अवरोधी
  • प्रोटिनको मात्रा : 12.55
  • बोटको फेदबाट घोगासम्मको उचाइ : 161 से मी
  • पचास प्रतिशत धान चमरा निस्कन लाग्ने समय : 66 दिन
  • पचास प्रतिशत धान जुँगा निस्कन लाग्ने समय : 71दिन
  • पातको आकार : 94.5 से.मी. लामो तथा 9.1 से.मी.
  • बीउको दानाको रंग : चम्किलो पहेंलो
  • बीजको प्रकार : थाप्लो नकुच्चिएको
  • घोगाको वनावट : लामो र मोटो (लम्बाई 18.7 से.मी.)

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 125

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 282
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७१ ( २०१४)
हजार दानाको तौल (ग्राम) : 389