Back to मकै

जातको नाम: रामपुर हाईब्रिड ४

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई र भित्रि मधेशको हिउँदे सिजन ७०० मिटर सम्म
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १५५—१६५
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • रोग र कीरा सहन सक्ने र केही हदसम्म खडेरी पनि सहन सक्ने
  • उपयोगको उपयुक्त तरिका : पशुपन्छीको दाना साथै मानिसको खानामा प्रयोग गर्न सकिने
  • च्याङ्खला र पीठोको अनुपात : 4:1
  • बोटको फेदबाट घोगासम्मको उचाइ : 91.6 से मी
  • पचास प्रतिशत धान चमरा निस्कन लाग्ने समय : 69 दिन
  • पचास प्रतिशत धान जुँगा निस्कन लाग्ने समय : 72 दिन
  • पातको आकार : चौडा, केही ठाडो खालको
  • बीउको दानाको रंग : सुन्तला रंगको पहेंलो
  • बीजको प्रकार : थाप्लो नकुच्चिएको सोझो लाइन
  • दानाको प्रकार : Flint
  • घोगाको वनावट : बेलनाकार आकार र लाम्चो
  • धानचमराको रङ : बैजनी
  • जुँगाको रङ : गुलावी
  • पातको मूल नसाको रङ : सेतोे

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) :

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 175.4
रोपण समय :
विविधताको प्रकार : Hybrid
सिफारिस बर्ष : २०७३ (२०१६)
हजार दानाको तौल (ग्राम) : 358.5