Back to गहुँ

जातको नाम: स्वर्गद्वारी

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : मध्य तथा उच्च पहाड (७०० देखी १४०० मिटरसम्म) सिचिंत तथा अर्ध सिचिंत क्षेत्रको लागी
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १६३
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: गेरु
  • झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति: नभएको
  • झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): मध्यम
  • बालाको चमकपन: थोरै
  • दानाको आकार: अण्डाकार
  • बालाको किसिम: समानान्तर
  • पाकेको समयमा बालाको रंग: सेतो
  • प्रोटिनको मात्रा: ११.२
  • समानान्तर किसिमको बाला
  • बिरवा अन्तिम अवस्था सम्म नि हरियो रहिरहने, कडा किसिमको दाना, आकर्षित Spike, झण्डे पातको चौडा र तिखो, अण्डाकार दाना, दानको रंग एम्बर हरियो हुने

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 161

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 75
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७३ (२०१६)
हजार दानाको तौल (ग्राम) : 47