Back to गहुँ

जातको नाम: आदित्य

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई, टार र ५०० मी. सम्मको उपत्यका
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : ११८
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: गेरु
  • झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति: मध्यम
  • झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): मध्यम
  • बालाको चमकपन: मध्यम
  • दानाको आकार: लाम्चो
  • बालाको किसिम: समानान्तर
  • पाकेको समयमा बालाको रंग: सेतो
  • प्रतिरोधी विशेषताहरू: पाते र पहेंलो सिन्दुरे रोग अवरोधी, बाला लागि सकेपछि चल्ने तातो हावा सहन सक्ने, बारोन कम भएको माटोमा पनि राम्रो उत्पादन दिने
  • गाँजको संख्या : २५५
  • बाला निस्कने दिन : ७५ दिन
  • प्रोटिनको मात्रा : ११.९७
  • चिल्लो खदिलो बाला
  • ठूलो सेतो रङको पुष्ट दाना
  • अन्य जात भन्दा छिटो पाक्न

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) :

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 96
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०६६ (२०१०)
हजार दानाको तौल (ग्राम) : 45