Back to गहुँ

जातको नाम: खजुरा ड्युरम २

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : समुद्र सतहदेखि ५०० मिटर उचाईसम्मका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका सिञ्चित क्षेत्र
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १२९
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: गेरु
  • दानाको आकार: Oblong
  • प्रतिरोधी विशेषताहरू: जैविक: यो जातले कुनै पनि सिन्दुरे रोगहरु (कालो, खैरो, पहेँलो), धुलेढुसी जस्ता रोगहरु अवरोधि छ। अजैविक: यो जातले सुख्खा खप्न सक्छ।
  • गाँजको संख्या: ७ गांज प्रति बोट
  • प्रोटिनको मात्रा: १२.०३ (दानामा) ११.४ (पिठोमा)
  • हाल सम्म नेपालमा ड्युरम गँहुको खेति नगरेको र कुनै पनि जात सिफारिस नभएको २. ड्युरम गँहुका परिकारहरु, पिठो तथा अन्न पनि धेरै मात्रामा आयात हुने भएकाले ३. २००७ देखि हाल सम्म अनवरत रुपमा परिक्षण गर्दा राम्रो भएकोले

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 129

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 92.6
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७५ (२०१८)
हजार दानाको तौल (ग्राम) : 45.4