Back to गहुँ

जातको नाम: एन.एल. ९७१

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई, टार र ५०० मी. सम्मको उपत्यका
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १२२
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: गेरु
  • झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति: मध्यम
  • झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): मध्यम
  • बालाको चमकपन: मध्यम
  • दानाको आकार: लाम्चो
  • बालाको किसिम: फेद र टुप्पामा साघुरो तथा बिचमा फुकेको
  • पाकेको समयमा बालाको रंग: सेतो
  • प्रतिरोधी विशेषताहरू: पाते र पहेंलो सिन्दुरे रोग अवरोधी, उच्च तापक्रम सहन सक्ने र तीव्र गतिमा दाना भरिने क्षमता भएको
  • गाँजको संख्या: २५०
  • बाला निस्कने दिन: ८१ दिन
  • प्रोटिनको मात्रा: १२.६
  • बिरुवाको शुरु अवस्थामा प्रशस्त गांज आउने भएकाले झारपात समेत नियन्त्रण हुने
  • उच्च तापक्रम र तातो हावा चल्दा समेत पात हरियै रहने

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 122

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 95
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०६६ (२०१०)
हजार दानाको तौल (ग्राम) : 42