जातको नाम: पावै गहूँ (दर्ता)
General Information
Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : कर्णाली अंचलको २३०० देखि ३३०० मिटर सम्म . २८०० मिटर उपयुक्त .
Recommended Domain :
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : ३३०
Maturity Duration :
गुण तथा विशेषताहरू :
- बीउको दानाको रंग: रातो
- झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति: बैजनी रंगको औरिकल)
- दानाको आकार: Oblong
- प्रतिरोधी विशेषताहरू: यो जातले हिउँ तुसारो सहन सक्ने, अरु जातमा भन्दा रोग कीराको प्रकोप कम, सिन्दुरे रोग कम लाग्ने,कालो पोके सहन सक्ने गुण रहेको पाईन्छ
- प्रोटिनको मात्रा: 7.21
- विरुवा बढ्ने उमेरमा बोटको पातको रंग गाडा हरियो, डाँठको रंग प्याजी रंगको, बोट छिपीदैँ जादा (पात र डाँठको रंग हल्का हरियोमा परिणत हुनु, डाँठको गाँठोमा प्याजी रंग देखिनु, बाला छिपिदै जाँदा हरियो बाट रातोमा परिणत हुदै जानु यो जातको गहुँलाई अरु जात बाट छुट्याउन सकिने गुणहरु हुन् |
- अरु जातको गहुँलाई पानी र मल बढी भए उत्पादन राम्रो हुने तर यो जातको गहुँलाई समथर, बढी मलिलो माटो र सिचाई बढी गरेमा बोट मात्र ठुलो हुने, गहुँमा दाना भन्दा भुसको मात्र बढी हुने यो जातको गहुँको बिषेशताहरु हुन् |
- रोटी मिठो,पचाउन सकिने, हुम्लाको जनताहरुको भनाइ अनुसार सुत्केरी महिला, बालबच्चालाई खुवाउन मिल्ने, धार्मिक कार्यमा पनि चल्ने गुण र भनाईहरु रहेको छ |
उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 330
Other Characteristics
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 110-160
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७५ (२०१८)
हजार दानाको तौल (ग्राम) : 52
|
Copyright © 2024. All rights reserved.