Back to गहुँ

जातको नाम: नेपाल २९७

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : ११७
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: सेतो
  • झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति : हुँदैन
  • झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): मध्यम
  • बालाको चमकपन: न्यून
  • दानाको आकार: लाम्चो
  • बालाको किसिम: फेद र टुप्पामा साँघुरो तथा बिचमा फुकेको
  • पाकेको समयमा बालाको रंग: सेतो
  • प्रतिरोधी विशेषताहरू: ढिलो लगाउँदा पनि राम्रो उत्पादन दिनुको साथै अन्य जातको तुलनामा यसलाई असिनाले कम क्षति पुर्याउने । हाल यो जातले सिन्दुरे रोग अवरोधी क्षमता गुमाएकाले नलगाउन सिफारिश गरिन्छ
  • गाँजको संख्या: २४५
  • बाला निस्कने दिन: ७२ दिन
  • बाला ठूलो हुने र बालाबाट सजिलै नझर्ने

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 117

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 90
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०४२ (१९८५)
हजार दानाको तौल (ग्राम) : 40