Back to गहुँ

जातको नाम: खजुरा ड्युरम १

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : समुद्र सतहदेखि ५०० मिटर उचाईसम्मका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका सिञ्चित क्षेत्र
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १२६
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: गेरु
  • दानाको आकार: Oblong
  • प्रतिरोधी विशेषताहरू: जैविक: यो जातले कुनै पनि सिन्दुरे रोगहरु (कालो, खैरो, पहेँलो), धुलेढुसी जस्ता रोगहरु अवरोधि छ। अजैविक: यो जातले सुख्खा खप्न सक्छ।
  • गाँजको संख्या: ६ गांज प्रति बोट
  • प्रोटिनको मात्रा: ११.२५ (दानामा) १०.२ (पिठोमा)
  • हाल सम्म नेपालमा ड्युरम गँहुको खेति नगरेको र कुनै पनि जात सिफारिस नभएको
  • ड्युरम गँहुका परिकारहरु, पिठो तथा अन्न पनि धेरै मात्रामा आयात हुने भएकाले
  • २००७ देखि हाल सम्म अनवरत रुपमा परिक्षण गर्दा राम्रो भएकोले

उत्पादन क्षमता (मे. टन/हे.) : 6.22
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 126

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) : 6.22
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 98
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७५ (२०१८)
हजार दानाको तौल (ग्राम) : 46.4