Back to गहुँ

जातको नाम: डब्लु के १२०४

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : मध्य पहाड र उच्च पहाड
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १७९
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: सेतो
  • झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति: सेतो रंगको बाह्य कर्ण (औरिकल)
  • झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): बलियो
  • बालाको चमकपन: मध्यम
  • दानाको आकार: अन्डाकार आकारको
  • प्रतिरोधी विशेषताहरू: अहिलेसम्म कीराको प्रकोप नदेखिएको, पहेँलो सिन्दुरे रोग संग प्रतिरोधी र कालो पोके रोग संग मध्यम प्रतिरोधी
  • गाँजको संख्या: २८२ गांज/ वर्ग मि
  • प्रोटिनको मात्रा: प्रोटिन % दानामा : १६.०१, पिठो : १४.१
  • वनस्पतिक चरणमा बिरवाको पात गाढा हरियो र ठाडो हुने
  • झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): कडा
  • बालाको चमकपन: मध्यम
  • फूल संग जोडिएको डाँठ ( peduncle) सिधा र एकनासले बिरुवा होचो हुने
  • धानको जुँगामा scursको अनुपस्तिथि
  • WK १२०४ गहुँको जातको coleoptiles को anthocyanin रंग अनुपस्तिथि भएको वा बिरवा चरणमा धेरै कमजोर भएको
  • झण्डे पातको बाह्य कर्ण (औरिकल) मा anthocyanin रंगको उपस्थिति र बारम्बार प्राप्तिको भिन्नता अनुपस्तिथि वा कमजोर हुने
  • आर आर २१, पासांग लम्हु र अन्य प्रचलित जातको तुलनामा बाला ढिलो निस्किने, ९. बाला सेतो रंगको बाक्लो, लामो र fusiform संगै हल्का कालो रंगको भुस हुनु

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 179

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 83
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०६४ (२००७)
हजार दानाको तौल (ग्राम) : 45