Back to गहुँ

जातको नाम: मुनाल

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : समुद्र सतहको ६०० देखि २३०० मि. उचाईसम्मको मध्य तथा उच्च पहाडको सिञ्चित तथा तथा असिञ्चित क्षेत्र
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) : १६४
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: हल्का गेरु रंगको
  • झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति : हुदैन तर बाह्य कर्ण (औरिकल) सेतो रंगको हुन्छ
  • दानाको आकार: अण्डाकार
  • बालाको किसिम: हल्का समानान्तर, टुप्पातिर साघुरिंदै गएको
  • पाकेको समयमा बालाको रंग: पराले रंग
  • प्रतिरोधी विशेषताहरू: पहेलो, खैरो र कालो सिन्दुरे (यू जि ९९) र कर्णाल बन्ट रोग अवरोधी
  • प्रोटिनको मात्रा: प्रोटिन % ( पुरै दानामा): १२.१% , पिठोमा : १०.८ %
  • बढी फल्ने, विभिन्न सिन्दुरे रोगहरु र कर्णाल बन्ट रोग अबरोधी, मध्य तथा उच्च पहाडमा सिंचित तथा असिन्चित अवस्थामा खेती गर्न सकिने र गुणस्तरीय चपती, पाउरोटी उत्पादन गर्न सकिने

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 154

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 85
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०७५ (२०१८)
हजार दानाको तौल (ग्राम) : 48