General Information
Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराई, टार र ५०० मी. सम्मको उपत्यका
Recommended Domain :
Agronomical Characteristics
Maturity Days (पाक्ने दिन) : १११-१२३
Maturity Duration :
गुण तथा विशेषताहरू :
- बीउको दानाको रंग: सेतो
- झण्डे पातको बाह्य कर्ण (औरिकल) मा बैजनी रंगको उपस्थिति: हुदैन, सेतो हुन्छ
- झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): न्यून
- बालाको चमकपन: न्यून
- दानाको आकार: अण्डाकार
- बालाको किसिम: फेद र टुप्पामा साघुरो तथा बिचमा फुकेको
- पाकेको समयमा बालाको रंग: सुनौलो पराले
- प्रतिरोधी विशेषताहरू : माटोमा बोरोनको कमी भए पनि सहन सक्ने, उच्च तापक्रम सहन सक्ने र तीव्र गतिमा दाना भरिने क्षमता भएको, ढिलो गरी छर्दा पनि राम्रो उत्पादन दिने, गनढढ अवरोधी भनि चिनिएको पहिलो जात
- गाँजको संख्या : २७२
- बाला निस्कने दिन: ७७ दिन
- प्रोटिनको मात्रा: १२.७
- यसको बालाको आकार fusifrom भएको र lower glume beak length अति छोटो भएको हुनाले अन्य जातबाट छुट्टाउन सजिलो हुने
- Lower glume shoulder width.अन्य जातको तुलनामा चौडा भएका
उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 123
Other Characteristics
न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 98
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : २०६७ (२०११)
हजार दानाको तौल (ग्राम) : 50.5
|
Copyright © 2024. All rights reserved.