Back to गहुँ

जातको नाम: भेरिगंगा

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : 1700-2290 मिटर सम्मको मध्य र उच्च पहाडी क्षेत्र
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) :
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: सेतो
  • बालाको चमकपन: कमजोर/ कम
  • प्रतिरोधी विशेषताहरू: पातमा लाग्ने सिन्दुरे रोग संग प्रतिरोधी र पहेलो सिन्दुरे रोग संग मध्यम संवेदनशील
  • गाँजको संख्या: ३४५ गांज/वर्ग.मि
  • प्रोटिनको मात्रा: १०
  • अर्ध ठाडो, हरिया पातहरु, झण्डेपात - समतल
  • दापको मोमको चमकपन (ग्लाउकोसिटि): मध्यम, बालाको चमकपन: कमजोर, नढल्ने
  • Zinc and Iron मात्र बढी भएको
  • कडा दाना, पाउरोटी तथा रोटी बनाउन उपयुक्त जात

 


उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 164

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 94
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : 2078
हजार दानाको तौल (ग्राम) : 51