Back to गहुँ

जातको नाम: मुडुले -१

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : 1700- 2290 मिटर सम्मको मध्य र उच्च पहाड
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) :
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • प्रतिरोधी विशेषताहरू: पातमा लाग्ने सिन्दुरे रोग संग प्रतिरोधी र पहेँलो सिन्दुरे रोग संग मध्यम संवेदनशिल
  • गाँजको संख्या: २६० गांज/ वर्ग .मि
  • प्रोटिनको मात्रा : whole flour मा - ११%, Refined flour - १२ %
  • सुख्खा ग्लुटिनको प्रतिशत: १०% %
  • नढल्ने, उच्च पहाड ( १७०० - २२९० मिटर उचाइ) सम्म खेती गर्न सकिने, दाना पोटीलो तथा रोटी र ब्रेड बनाउन उपयुक्त , awn नभएको जात, जाडोयाममा (अशोज-कार्तिक) महिनामा खेती गरिने र आकाशे पानिको भरमा समेत खेती गर्न सकिने

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 132

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 84
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : 2078
हजार दानाको तौल (ग्राम) : 51