Back to गहुँ

जातको नाम: जिंक गहुँ 2

General Information


Scientific Name :
Recommended Area (सिफारिस क्षेत्र) : तराइ र भित्री मधेस लगाएतका समुन्द्री सतहदेखि ८०० मिटर उचाइसम्मका क्षेत्रहरु
Recommended Domain :

Agronomical Characteristics


Maturity Days (पाक्ने दिन) :
Maturity Duration :
गुण तथा विशेषताहरू :
  • बीउको दानाको रंग: अम्बर सेतो
  • झण्डेपातको दापको चमकपन (ग्लाउकोसिटि): धेरै बलियो
  • दानाको आकार: अन्डा आकार
  • प्रतिरोधी विशेषताहरू: खैरे तथा पहेंलो सिन्दुरे पात डढुवा रोगको अवरोधी
  • जिंक र आईरनको मात्रा बढी रहेको
  • अन्य प्रचलित जातहरुमा सिन्दुरे रोगको प्रकोप वढ्दै गएकाले त्यसको बैकल्पिक जातको रुपमा समेत प्रयोग गर्न सकिन्छ
  • anthocyanin pigmentation auricle मा नभएको

उत्पादन क्षमता (मे. टन/हे.) :
फूल फुल्न लाग्ने समय (दिन) :
बाली पाक्ने समय (दिन) : 117-120

Other Characteristics


न्युनतम उत्पादन क्षमता (मे. टन/हे.) :
अधिकतम उत्पादन क्षमता (मे. टन/हे.) :
Yield Index :
बोटको औसत उचाई (से.मि.) : 94
रोपण समय :
विविधताको प्रकार :
सिफारिस बर्ष : 2078
हजार दानाको तौल (ग्राम) : 38-40.4